यस विद्यालयका शिक्षक कर्मचारी तथा विद्यार्थी वर्गमा यो सूचित गरिन्छ कि गृह मन्त्रालयको मिति २०८०/०५/२६ को बैठकको निर्णयानुसार संविधान सभाका अध्यक्ष एवं वर्तमान प्रतिनिधिसभा सदस्य श्री सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा मिति २०८०/०५/२६ गते असमायिक निधन भएकाले मिति २०८०/०५/२८ गते विहीवार १ दिन शोक विदा दिने निर्णय भएकाले उक्त १ दिन विद्यालय बन्द रहने र मिति २०८०/०५/२९ गते शुक्रवार देखि सदा झै नियमित रुपमा पठन पाठन हुने सम्बन्धित सबैको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ ।