Shree Madi Secondary School,Madi

श्री मादी माध्यमिक विद्यालय,मादी

NOTICE:
Published Date: Sun Sep 14 2025 05:19:42 GMT+0000 (Coordinated Universal Time)
त्रैमासिक परीक्षाकाे नयाँ तालिका सम्बन्धमा
Image Will Render
प्रस्तुत विषयमा देशमा उब्जिएको विषम परिस्थितिका कारण स्थगित भएको २०८२/०५/२० गतेबाट सुरु भएको यस विद्यालयको कक्षा १ देखि कक्षा १० सम्मको प्रथम त्रैमासिक परीक्षा पुनः निम्नानुसार संचालन हुने गरि नयाँ परीक्षा तालिका प्रकाशित गरिएको सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ
Download