Published Date: Wed Feb 14 2024 02:10:18 GMT+0000 (Coordinated Universal Time)
लेखा विषय शिक्षककाे परीक्षा सम्बन्धमा ।
यस विद्यालयबाट २०८०/१०/०२ मा प्रकाशित वि.नं. ०५/२०८०, माध्यमिक तह (कक्षा ११/१२) लेखा विषय शिक्षकको परीक्षा मिति २०८०/११/०३ गते विहिबार विहान ०९:०० बजेदेखि मादी नगरपालिकाको कार्यालयमा संचालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।