Shree Madi Secondary School,Madi

श्री मादी माध्यमिक विद्यालय,मादी

NOTICE:
Published Date: Sun Aug 24 2025 14:30:55 GMT+0000 (Coordinated Universal Time)
महामहिम राष्ट्रपति श्री रामचन्द्र पौडेलज्युका बाहुलीबाट समुद्घाटन हुने सम्बन्धमा
Image Will Render
सादर निमन्त्रणा 🙏🙏 श्री मादी माध्यमिक बिद्यालय मादीको ७५ औ वार्षिकोत्सब तथा हीरक महोत्सव २०८२ को मिति २०८२ भदौ १२ गतेको कार्यक्रमलाई सम्माननीय महामहिम राष्ट्रपति श्री रामचन्द्र पौडेलज्युका बाहुलीबाट समुद्घाटन हुने साथै हीरक महोत्सव स्तम्भ र सरस्वतीको मुर्ति समेत अनावरण हुने कार्यक्रम निश्चित भएकोले उक्त ऐतिहासिक अवसरमा समुपस्थित भइ कार्यक्रमको गरिमा बढाइदिनुहुन सम्पुर्ण जग्गादाता, चन्दादाता, अक्षयकोष सस्थापक ,वि ब्य स, शि अ संघका पुर्व पदाधिकारी ,पुर्व प्र अ ,पुर्व शिक्षक कर्मचारी, अभिभावक वर्ग ,राजनीतिक दल ,संघ सस्था, बिद्यालयहरु, पत्रकार मित्रहरु, शिक्षाप्रेमी, बुद्धिजीवी ,समाजसेवी महानुभावहरु तथा मादी माध्यमिक बिद्यालय सँग भावना जोडिनु हुने साथै अन्य सम्पुर्ण व्यक्ति व्यक्तित्वहरुमा विद्यालय परिवारको तर्फबाट सादर निमन्त्रणा गरिन्छ । विश्वनाथ सुवेदी प्रधानाध्यापक एवम् सदस्य सचिव बिद्यालय व्यवस्थापन समिति श्री मादी मा वि मादी
Download