Shree Madi Secondary School,Madi

श्री मादी माध्यमिक विद्यालय,मादी

NOTICE:
Published Date: Tue Sep 02 2025 06:30:44 GMT+0000 (Coordinated Universal Time)
प्रथम त्रैमासिक परीक्षा सम्बन्धी जरूरी सूचना ।
Image Will Render
प्रस्तुत विषयमा शैक्षिक कार्य पात्रोमा तय भए अनुसारको बाल कक्षादेखि कक्षा १० सम्मको शै.स.२०८२ को प्रथम त्रैमासिक परीक्षा तपसिलको व्यहोरा अनुसार सञ्चालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकासित गरिएको छ ।
Download