Shree Madi Secondary School,Madi

श्री मादी माध्यमिक विद्यालय,मादी

NOTICE:
...
Peaceful and Serene Environment
...
Advanced Computer Lab
...
Own Library Collection
...
Well Equipped Science Lab
...
Panoramic view of Madi
...
Experienced Teachers
Recent Notices

Our Courses

1-10
Science
Management
Education
Computer Engineering

Messages

२००८ साल भाद्र १२ गते तत्कालिन मादी मात्र नभएर पूर्वकै शैक्षिक धरोहरका रुपमा स्थापित यस मादी मा. वि. मा प्रारम्भिक बाल शिक्षा देखि कक्षा १२ सम्मका पठनपाठन हुदै आएको छ । २०७६ देखि प्राविधिक विद्यालयको रुपमा यस विद्यालयले कक्षा ९-१२ मा प्राविधिक धार अन्तर्गत Computer Engineering विषयको अध्यापन गर्नुको साथै २०७७ देखि नमुना विद्यालय अन्तर्गतका कार्यक्रमहरू समेत सन्चालन हुँदै आएका छन् ।
हालको युग प्रविधिको युग हो । हामीले हाम्रा व्यक्तिगत तथा संस्थागत गतिविधिहरूलाई प्रविधिमैत्री बनाउनुपर्ने अवस्था सिर्जना भइसकेको छ । त्यसैले अब मादी मा. वि. ले पनि आफ्ना कार्यक्रम र गतिविधिहरू Website मार्फत गर्नका लागि विद्यालयले आफ्नो छुट्टै Website निर्माण गर्न लागि रहेको छ ।विद्यालय Website निर्माण भइसके पछि विद्यालयका सम्पूर्ण गतिविधिहरू विद्यालयको आफ्नै Website मार्फत प्रशारीत हुनेछन् । यो Website निर्माणमा खट्नुहुने विद्यालयका शिक्षकहरूलाई धन्यवाद प्रदान गर्दै आगामी दिनहरूमा विद्यालयले उच्चतम प्रविधिका साथ पठन पाठन र गतिविधिहरू विस्तार गर्न समेत सम्बन्धित सबैमा अवगत गराउन चाहन्छु ।

बिष्णु प्रसाद दाहाल
वि. व्य. स. अध्यक्ष

-->

Messages

मादीवासीहरुमा शैक्षिक चेतना जागृत गराउन कहिले बाहिरबाट जनशक्ति झिकाएर र कहिले स्थानिय पढेलेखेका व्यक्तिहरुद्वारा व्यक्तिगत घर र मठमन्दिरहरुमा स्थानिय व्यक्तिहरुलाई अनौपचारिक रुपमा संस्कृत र अंग्रेजी शिक्षा प्रदान गर्दै आउनु भएका मादीका शिक्षाप्रेमी अग्रज व्यक्तित्वहरुद्वारा २००७ सालमा राणा शासनकाे अन्त्य सँगै अौपचारिक रुपमा शैक्षिक संस्था स्थापनाकाे पहल गरि २००८ सालमा सरकारबाट प्राथमिक तह स्वीकृत गराउन सफल हुनुभयाे । माथिल्लाे तह समेत स्वीकृत गराउने निरन्तरकाे पहल पछि २००९ सालमा मिडिल स्कुल र २०१२ सालमा हाईस्कुलकाे स्वीकृति गराउन सफल हुनुभया्दे |
त्यसताका मादी विद्यालयले सङ्खुवासभा जिल्लाका मादी, चैनपूर ,मामलिङ्ग,आँखिभूइँ,सिध्दकाली सिध्दपाेखरी,वाना ,खाँदवारीसम्मका विद्यार्थीहरु र आसपासका जिल्लाहरु तेह्रथुम,धनकुटा,ताप्लेजुङसम्मका विद्यार्थीहरुलाई शैक्षिक अवसर प्रदान गरेकाे थियाे । २०४६ सालसम्म पनि यस विद्यालयमा माथि उल्लेखित ठाउँहरुबाट विद्यार्थीहरु आउने क्रम जारी नै थियाे ।२०४६ सालकाे जन आन्दाेलनबाट पञ्चायति व्यवस्थाकाे अन्त्य भई वहुदलीय प्रजातन्त्रकाे स्थापना पश्चात् भनेअन्यत्र समेत विद्यालयहरु खुल्न थालेका कारण क्रमशः यहाँ अन्यत्रबाट विद्यार्थीहरु आउने क्रम घट्न थाल्याे ।
यस्ताे गाैरवान्वित ईतिहास बाेकेकाे यस विद्यालयमा हाल कक्षा १२ सम्मकाे पठनपाठन भइरहेकाे छ । कक्षा ११/१२ मा विज्ञान,व्यवस्थापन,शिक्षा समूहका विषयहरु र कक्षा ९-१२ मा प्राविधिक धार अन्तरगत कम्प्युटर इन्जिनियरिङ विषयकाे समेत अध्ययन अध्यापन भइरहेकाे छ । याेग्य,दक्ष र अनुभवी शिक्षकहरुद्वारा पठनपाठन हुने यस विद्यालयमा अध्ययन गरी आफ्नाे भविष्य उज्वल बनाउनु हुन यस क्षेत्रका संपूर्ण विद्यार्थी भाइ वहिनीहरु र संवन्धित अभिभावकहरुसँग अनुराेध गर्दै विद्यालयले समयानुकुल गुणस्तरीय शिक्षा प्रदान गर्ने कुरामा आफूलाई निरन्तर अद्यावधिक गरिरहन सकाेस भनी शुभकामना व्यक्त गर्दछु ।

विश्वनाथ सुवेदी
प्रधानाध्यापक एवम शिक्षक

Messages

Dear Parents, Guardians, and Students,
As the vice principal of Shree Madi Secondary School, Madi, I extend my warmest greetings to each of you with much excitement and enthusiasm. Our school is a beacon of education, progress, and opportunity, nestled in the center of our thriving rural town. Here at Madi Mavi, we take great satisfaction in offering a supportive setting that encourages academic success, character development, and a strong feeling of community. By giving each student the tools, they need to succeed in school and in life, our committed team of educators aims to help them reach their full potential.
I urge each student to embrace the numerous learning adventures that await them as we set out on this journey together. Our school is a place where friendships can grow, dreams can come true, and talents can flourish. It is also a place where education takes place. Your support, parents and guardians, is extremely important to us. The success of your child is mostly dependent on your cooperation and support. Together, we can create a setting that makes learning pleasurable, motivating, and enlightening.
I'm excited to observe each student's development and successes at Madi Mavi. Work together with me to create a bright and promising future. Please feel free to contact me or any of our hardworking team whenever necessary. I'd like to extend a warm welcome to all students, new and old. Let's make this school year at Shree Madi Mavi, one to remember!

Roshan Kumar Dahal
Secondary Teacher

Messages

Dear Visitors,
First of all thank you for reaching here, I'm excited to extend a warm welcome to you on behalf of the Computer Engineering Program at Madi Secondary School. Our program is a hub of innovation, learning, and growth, where students embark on a journey to explore the exciting world of technology. At Madi Secondary School, we are committed to providing students with a comprehensive and hands-on education in the field of computer engineering. Our dedicated faculty members bring a wealth of knowledge and experience to the classroom, ensuring that our students receive a top-notch education that prepares them for the challenges and opportunities of the digital age.
Whether you are a prospective student, a parent, an educator or simply an enthusiast of technology, we invite you to explore our program through our website. Here, you will find information about our curriculum, state-of-the-art facilities, student achievements and the numerous opportunities we offer to foster creativity, critical thinking, and problem-solving skills.
Thank you for visiting our website. Feel free to reach out to us if you have any questions or would like to learn more about the Computer Engineering Program at Madi Secondary School.

Tulashi Ram Poudyal
Program Coordinator, CE

School Founders
Late Shree Nandi Shankar Dahal
Madirambeni-4 Sankhuwasabha
1964-2014
Late Shree Anantaram Dahal
Madirambeni-1 Sankhuwasabha
1973-2056
Late Shree Jib Prasad Dahal
Madirambeni-1 Sankhuwasabha
1973-2042
Late Shree Lila Nath Dahal
Madirambeni-1 Sankhuwasabha
1975-2046
Late Shree Chandra Laal Dahal
Madirambeni-3 Sankhuwasabha
1973-2030
Late Shree Dharma Prasad Dahal
Madirambeni-1 Sankhuwasabha
1968-2037
Late Shree Bhim Prasad Dahal
Madirambeni-5 Sankhuwasabha
1965-2056

Student Testimonial

Contact Us